
ABOUT SCHOOL
Shree Bhadrakali Secondary School
विद्यालयको परिचय
विक्रम संवत् २००७ साल अघि नेपालमा राणाहरुले जहानीयँ शासन चलाएका थिए । १०४ बर्षे राण शासनमा शिक्षाको विकास हुन सकेन । जब, २००७ सालमा राणा शासनको अन्त्य र प्रजातन्त्रको प्रादुर्भाव भयो । प्रजातन्त्रको मिर्मिरेसँगै देशमा शैक्षिक विकासको लहर फैलिन थाल्यो । फैलिदो शैक्षिक विकासको लहरबाट प्रभावित भई मानेश्वाँरा तत्कालिन गाउँ पञ्चायत निवासी शिक्षाप्रेमीहरु जगत बहादुर लामा, ऋषिराम पौड्याल लगायतका महानुभावहरुको अगुवाईमा तत्कालिन मानेश्वाँरा गाउँ पञ्चायतको वडा नं ७ स्थित डाँडाखेत भन्ने ठाउँमा वि.स. २०१८ साल पौष १८ गत्ते श्री भद्रकाली पाठशालाको नामले विद्यालयको स्थापना भयो । यस पाठशालामो नाम भद्रकाली रहनुमा यसै साविक गा.वि.स को वडा नं २ (हाल बाह्रविसे न.पा. ८) मा अवस्थित भद्रकाली देविको नामबाट राखिएको देखिन्छ ।
Students
Passing Percentage
Teachers and Staffs
Up To Class 12
Message From The Principal
Dear Students and parents,
Greetings!
I want to invite you all to Shree Bhadrakali Secondary School. Our objective is to plan understudies for the difficulties they will look in each stroll of their future life. There are numerous instructive open doors in this school, and we trust that understudies will make the most of those open doors to finish their graduation necessities. Our exceptionally qualified educators will take a strong fascination with their understudies, making an air of energy about learning.

Gallary





